bizmandu.com
निवृत्तभरण भुक्तानी सम्बन्धी नयाँ व्यवस्था लागू, खाता विदेशबाट पनि नवीकरण गर्न सकिने
काठमाडौं। सरकारले निवृत्तभरण भुक्तानी सम्बन्धमा नयाँ कार्यविधि बनाएको छ। भोलि साउन १ गतेदेखि लागू हुने गरी अर्थ मन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि, २०८२ बनाएको हो। कार्यविधिमा विदेशम...