setopati.com
नेपाल इभी युगमा गइसक्योः मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताएका छन्। दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरूआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने उनले बताए। महान...