nagariknews.nagariknetwork.com
नेपालको अनुरोधपछि भारतले इरानमा फसेका नेपालीको उद्धार गर्ने
इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी देश नेपालका नागरिकलाई इरानबाट निकाल्न मद्दत गर्ने बताएको छ।भारतीय दूतावासले आफ्नो एक्स पोस्टमा यो जानकारी दिएको छ। नेपालसँगै भारतले श्रीलंकाका नागरिकलाई ...