ekantipur.com
‘अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि भएन’
‘अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि हुन सकेको छैन । हाम्रो अनौपचारिक क्षेत्र औपचारिक बनेपछि प्रतिस्पर्धात्मक क्षमतासमेत बढ्छ,’ ढकालले भने, ‘तर नेपालमा व्यवसायको दर्ता प्रक्रिया जटिल र म...