nagariknews.nagariknetwork.com
चितवनमा बस र इलेक्ट्रिक गाडी ठोक्किँदा ७ को मृत्यु, २५ घाइते
चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ स्थित पूर्व-पश्चिम राजमार्गको खहरे पुलमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्रदेश १-०१-००...