ekantipur.com
'जनै हराएको मान्छे : सम्बन्धका धागाहरू'को टिजर सार्वजनिक
फिल्मका मुख्य अभिनेता विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायत समेटिएका छन् । हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्म भदौ ६ देखि प्रदर्शनमा आउनेछ । पेपरक्लिपको ब्यानरम...