nagariknews.nagariknetwork.com
वसन्त चौधरीले ल्याए ‘देवयानी’
साहित्यकार वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’को विमोचन भएको छ। ललितपुरको पुल्चोकमा आयोजित समारोहमा कृतिको डिजिटल सार्वजनिकीकरण गरिएको छ। कार्यक्रममा उमा सुवेदी, अमर न्यौपाने, बबिता बस्नेत, विश्वविमो...