onlinekhabar.com
फौजदारी अभियोग नलागेका सदस्यको सदस्यता खोस्न नपाइने व्यवस्था विधानमै हुनुपर्छ : तिम्सेना
६ साउन, काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी विधानमा संगठित सदस्यता खोस्नेबारे नयाँ व्यवस्था हुनुपर्ने प्रस्ताव गरेकी छिन् । जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने क...