nagariknews.nagariknetwork.com
वार्ताकै बिच युक्रेनमाथि ड्रोन र मिसाइल वर्षा, ट्रम्प भन्छन्- युद्धविराम जेलेन्स्कीको काँधमा छ
रुसले शुक्रबार साँझदेखि रातभर युक्रेनमाथि ८५ आत्मघाती ड्रोन र एक ‘इस्कान्दर–एम’ ब्यालिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ। किभसहित चार अग्रपंक्ति क्षेत्रलाई निशाना बनाइएको थियो। यु...