nagariknews.nagariknetwork.com
संघीय संसद्का चार समितिको बैठक बस्दै
संघीय संसद् अन्तर्गतका चार वटा समितिको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्ने भएको हो। जसअनुसार अर्थ समितिको बैठकमा बिहान ११ बजे बस्ने छ। बैठकमा वैकल्पिक विकास वित्त प...