setopati.com
कमाउन थालेदेखि नै हो पैसाको कमी भएको!
पहिला म धनी थिएँ। मसँग सम्पत्ति, पैसाको थुप्रो वा सुनचाँदी थिएन। तर मसँग जीवनको वास्तविक सम्पत्ति थियो— माया, साथ, आत्मीयता र सन्तोष। मेरो बाल्यकाल अनि किशोरावस्था, जसमा मैले सानो कुरा पनि ठुलो सुखको ...