nagariknews.nagariknetwork.com
इरानी भूमिबाटै हमला गर्दैछ इजरायल, अधिकारीहरूमा भ्रम र हैरानी
झन्डै १२ सय माइल टाढाको दुरीमा रहेका इजरायल र इरानबिच युद्ध हवाई हमलामा मात्रै सीमित रहने धेरैको बुझाई थियो। एक अर्कामाथि हमला गर्दा दुवै देशले आफ्नै भूमि अथवा समुद्रबाट क्षेप्यास्त्र(मिसाइल), ड्रोन र...