bizmandu.com
किशोर मनोविज्ञानको ‘ताराहरू,’ रंगमञ्चमा रुचाइएको कथा ठूलो पर्दामा
काठमाडौं। रंगमञ्चका कलाकार आशान्त शर्माले अभिनय र निर्देशन दुवै गरेको फिल्म ‘ताराहरू’ बुधबार साँझ नयाँ बानेश्वरस्थित सिनेमाघरमा प्रिमियर गरिएको छ। कार्यक्रममा सिनेमाका कलाकार, सञ्चारकर्मी र दर्शकको उप...