nagariknews.nagariknetwork.com
पहाडमा पनि डेङ्गी जोखिम : बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि
जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ। स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौ...