nagariknews.nagariknetwork.com
'यो बजेटमा कसको अनुहारको चित्र हो, दलाल दलालको जस्तो देख्छु त'
सांसद छिरिङ डम्डुल लामा भोटेले आर्थिक वर्ष २०८२/०८३ को बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको टिप्पणी गरेका छन्। शुक्रबार (आज) संसद्मा जारी मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद भोटले यस्तो टिप्पणी गरेका ह...