nagariknews.nagariknetwork.com
२३ दिनपछि देशभर फैलियो मनसुन प्रणाली
यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो। यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश ...