onlinekhabar.com
मन्त्री गुप्तालाई प्रश्न– कुलिङ पिरियडसँग संवैधानिक नियुक्ति विवादको साइनो छ ?
६ असार, काठमाडौं । सरकारी कर्मचारीका लागि राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि निश्चित समय अवधिसम्म संवैधानिक वा अन्य सरकारी नियुक्ति नपाउने प्रावधानमा दलहरू छलफलमा छन् । प्रतिनिधि सभा अन्तर्गतको ...