nagariknews.nagariknetwork.com
चितवनमा जापानी इन्सेफलाइटिसको प्रकोप, ल्याब अभावले चुनौती
चितवनमा जापानी इन्सेफलाइटिसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार दुई साताको अवधिमा तीन जनाको मृत्यु भएको हो। ‘साउन महिनामा नौ जना बिरामीमा यसको संक्रमण देखिएको थिय...