ekantipur.com
कर्णाली प्रतिष्ठानमा बिरामी मृत्यु घटना : पीडितले बुझेनन् शव, छानबिन समिति गठन
जिल्ला प्रशासन कार्यालयमा बसेको मृतक परिवार,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरोकारवालाबीचको बैठकले छानबिन समिति गठन गरेको थियो । समितिमा बद्रीनाथ योगी, डा. विनम्र विष्ट, पूर्णप्रसाद चौलागाई, रत...