onlinekhabar.com
ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट, २ जना पक्राउ
४ भदौ, काठमाडौं । ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट भएको छ । यो घटनामा संलग्न भएको आरोपमा २ जना पक्राउ छन् । पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र ...