ekantipur.com
शर्माको ‘झोले त तै, झोले त मैं’ गीत सार्वजनिक
मुलुकका प्रमुख राजनीतिक दल, शीर्ष नेताहरुलाई व्यंग्य गरिएको म्युजिक भिडियो 'पशुपति शर्मा' अफिसियल च्यानलबाट बिहीबार रिलिज गरिएको हो । गीतमा शर्माकै शब्द, स्वर, संगीत तथा अभिनय रहेको छ । पछिल्लो समय सत...