nagariknews.nagariknetwork.com
नेदरल्यान्ड्समाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा उत्कृष्ट प्रदर्शन कायमै राखेको छ। आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै शृङ...