ekantipur.com
सपादलक्ष कर्णाली : इतिहास, स्मृति र सम्भावनाको दस्तावेज
कार्यक्रममा पुस्तकको परिचर्चा मात्रै भएन, कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिमाथि पनि बहस भयो । कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए प...