ekantipur.com
न्यायको चौतारीमा हराइरहेका पीडितका आवाज
तर, यथार्थको धरातलमा ती संवैधानिक ग्यारेन्टी दिन–प्रतिदिन कमजोर हुँदै गएको यथार्थ हामी सबैले प्रत्यक्ष वा परोक्ष रूपमा भोगिरहेका छौं । विशेष गरी महिला, किशोरी, बालिका तथा अपांगता भएका व्यक्तिमाथि बढ्द...