utkrista सिके शरणम गच्छामि ! वर्तमान वैश्ययुग मिलावटमा टिकेको छ । पहिला गुलियो कुरा गर्छ । फकाउँछ । फुल्याउँछ । किन्छ । नसके धम्क्याउँछ । केहि सिप नलागे आत्मआलोचनाको नाटक गर्छ । यी सबै काम गर्दा पनि तार नलागे साम, दाम, दण्ड, भेद …