Surendra Pandey Kantipur article ekantipur.com डाटा प्रभुत्ववादमुनि अबको विश्व जर्मन इन्जिनियर तथा अर्थशास्त्री क्लाउस मार्टिन स्वाबले सन् २०१६ मा स्विट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक सम्मेलनमा चौथो औद्योगिक क्रान्ति आरम्भ भएको उल्लेख गरे । उनले चौथो औद्योगिक क्रान्ति विगतका सबै औद्योगिक क्रान्तिभन्दा आधारभूत रूपले भिन्न हुने बताए । उनले यस क्रान्तिले नयाँ प्रविधिहरूद्वारा भौतिक, डिजिटल र जैविक विश्वलाई फ्युजन गरी अर्थतन्त्र तथा उद्योगको क्षेत्रमा मात्र होइन, मानवजाति सर्वश्रेष्ठ हो भन्ने तथ्यलाई नै चुनौती दिन सक्ने बताए ।
Surendra Pandey २०७७ जेष्ठ २० गते कान्तिपुर दैनिक मा छापिएको अन्तर्वार्ता ekantipur.com ‘सरकारले समय खेर फालिरहेको छ’ ०६६ जेठदेखि १८ महिना अर्थमन्त्री भएका सुरेन्द्र पाण्डेले एउटा पूरक बजेटका साथै आर्थिक वर्ष ०६६/६७ र ०६७/६८ को पूर्ण बजेट ल्याए । माधवकुमार नेपाल नेतृत्वको तत्कालीन अवस्थामा अस्थिर र कमजोर मानिएको सरकारमा समेत पाण्डेले नक्कली भ्याट बिल प्रकरणको अनुसन्धानदेखि अर्थतन्त्रमा दूरगामी महत्त्व राख्ने नीति अघि बढाए ।
Surendra Pandey बजेटले कोरोनाबाट मान्छे र अर्थतन्त्र जोगाउन सक्नुपर्छ « Khabarhub khabarhub.com/2020/28/169655/