Surendra Pandey नेकपा को वडादशैं र अन्य चाडवाड को संदर्भमा आयोजीत चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम २०७६, भृकुटी मण्डप काठमाण्डू
Surendra Pandey समाजवादोन्मुख राष्ट्रिय पुँजीको विकास करिब २५ सय वर्षपहिले दार्शनिक प्लेटोले भनेका थिए– ‘एउटा आदर्श समाजमा मानिसबीच आयमा ४ गुणाभन्दा बढी अन्तर हुनुहुँदैन।’ यसले देखाउँछ,धनी र गरिबबीचको बेमेलका विषयमा त्यतिबेलादेखि नै विवाद सुरु भएको …
Surendra Pandey सबैभन्दा बढी बजेट मधेसमा गएकाे छ www.aajakonews.com सबैभन्दा बढी बजेट मधेसमा गएकाे छ, कसरी उपेक्षा भयाे ? पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे (भिडियाे अन्तर्वार्ता) आगामी वर्षका लागि सरकारले ल्याएको बजेट सबै कोणबाट राम्रो भएको उनको विश्लेषण छ । बजेट कार्यान्वयनका सन्दर्भमा भने कतिपय अवस्थामा सरकार सचेत हुनुपर्ने उनको सुझाव छ । पूरा अन्तर्वार्ता हेर्नुस्...
Surendra Pandey सन्तुलित विकास गर्न सांसदलाई रकम www.kantipurdaily.com सन्तुलित विकास गर्न सांसदलाई रकम : पूर्वअर्थमन्त्री पाण्डे सांसदलाई बजेट किन चाहिन्छ भनेर म केही उदाहरण दिन चाहन्छु । कुनै एउटा प्रदेशको अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभयो । नजिकैको अर्को निर्वाचन क्षेत्रमा एक पैसा छुट्याउनुभएन । प्रदेश, केन्द्रका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्छन् ।
Surendra Pandey चितवन www.kalikadainik.com राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका : पूर्वअर्थमन्त्री पाण्डे - kalikadainik.com चितवन । पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र प्रसाद पाण्डेले राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पूर्वी चितवनकोे राप्ती नगरपालिकाले आयोजना गरेको राष्टपनि रनिङ सिल्ड प्रतियोगिताको उदघाटन समारोहलाई सम्बोधन गर्दै पुर्वअर्थमन्त्री पाण्डेले नेपालको पहिचान अन्तर्रा्ष्ट्रिय स्तरमा स्थापित गराउन खेलकुदको महत्व रहेको बताउनुभयो । खेलकुदले मानिसलाई शारीरिक...
Surendra Pandey सांसदले निर्वाचन क्षेत्र विकासको वकालत गर्नैपर्छ nayapatrikadaily.com सांसदले निर्वाचन क्षेत्र विकासको वकालत गर्नैपर्छ : सुरेन्द्र पाण्डे ईतिहाइ बहुमतसहितको शक्तिशाली वर्तमान सरकारले आगामी १५ जेठमा दोस्रो बजेट ल्याउँदै छ । यो सरकारले ल्याएको चालू