Purna Shova Chitrakar आँधी बतास सँग जुधेर फूलेको सुन्दर फूल जस्तै हाम्रो जीवन पनि सुन्दर बनोस । + 25 more
Purna Shova Chitrakar यो फूलको नाम नेवारी भाषामा मूस्वाँ अर्थात मूख्य फूल भनिन्छ । समाजमा के विश्वास छ भने ज्यापु परिवारका बाहेकले यो फूल जमिनमा छोएर रोप्नु हुँदैन । कसैकसैले रोप्न मन लाग्दा पनि परैबाट जमिनमा वा गमलामा …