Purna Shova Chitrakar भूकम्पको शिकारमा धरहरा आज भन्दा चार बर्ष पहिले २०७२ साल बैशाख महिनामा भूकम्प जानु भन्दा केहि दिनमात्र अगाडि खिचेको फोटो हो यो । आजको भूकम्पले मलाई यो धरहराको सम्झना गरायो। आज बिहान ६ बजेर २९ मिनटमा ५. २ रेक्टर स्केल र ६ …
Purna Shova Chitrakar नेपाल चिनौं यो दक्षिण बाराहीको मन्दिर हो, जो भक्तपूरको ठीमिमा पर्दछ । यहाँ रहेको भजनमण्डलको नाम भने रामायण राखिएकोछ । + 3 more
Purna Shova Chitrakar सफा र स्वस्थ्य नेपालको अचूक फर्मूलाः सफाई पोहरसाल घर अगाडीे ठूलो ध्वनीको मायकिङ्गले मेरो ध्यान खिंच्यो । तल झरेर हेरें, सफाई अभियानका झण्डा बोकेका किशोर, किशोरीहरु, महिला, पुरुषहरु, केहि दर्जन प्रहरीहरु, क्यामेराम्यानहरु, कुचो, बोरा, सावेल, …
Purna Shova Chitrakar बैशाख ५ गते चतुर्दशीको ४ बजे बिहानको चन्द्रमा हो यो । शुन्दर, शान्त र चकमन्न । + 3 more
Purna Shova Chitrakar Bish Hajare Taal, Wetlands in Chitwan National Park When I visited the wetlands in Chitwan National Park, I was inspired by the nature to learn more about the wetlands in Nepal. Here's what I found on the internet: Wetlands are areas where water … + 4 more
Purna Shova Chitrakar काठ्माडौंको व्यस्त असन बजार बिचको यो असंमरु अजिमाको मन्दिर अन्नपूर्ण माताको नामले चर्चितछ । अन्नले भरिपूर्ण चाँदीको कलसलार्इ अजिमाको प्रतिक स्वरुप पुज्ने गरिन्छ । नेपाल भाषामा अजिमाको अर्थ हजुरआमा हो … + 6 more