Purna Shova Chitrakar यो तस्बिर काठमाडौंको स्यूचाटार डाँडाबाट खिचेको हो । अचम्मै लाग्दो अव्यबस्थित बस्ती बनी सकेको रहेछ । २०५२ सालको व्दन्द पछि नै काठमाडौंको चक्रपथ भित्र व्हात्तै वस्ति बढेको हो । पहिले यो क्षेत्रमा निकै …
Purna Shova Chitrakar काफल पाक्यो काफल नेपालको एक चर्चित फल हो । बसन्त ऋतु संगै नेपालको पहाडी भूभागमा यो फल पाक्न थाल्दछ । गुलियो अमिलोको स्वादमा रसिलो फल गर्मी मौसमको उराठलाग्दो मौसममा फल्ने यो फलले मानिसहरुलार्इ उर्जा र मुख रसिलो …
Purna Shova Chitrakar Military musium at Chhauni, Kathmandu looks interesting. It is very helpful for the students of history , politicians and for all. There we can find the history of Shah and Rana regime, battles, main …
Purna Shova Chitrakar I had a chance to listen the lecture of Prof and Dr. George Van Driem on "The Tale of Tea" at Yala Maya Kendra. It was very informative and impressive. The cost of the book is NPR 33,000/-
Purna Shova Chitrakar मै झाडु पोछाका काम करती हुँ एक दिन मैले सोनी च्यानलमा सुपर डान्सर हेर्ने मौका पाएँ । आपूmलाई डान्सको बारेमा जीरो आईडिया भए पनि अरु नाचेको हेर्न सोँख हुँदो रहेछ । बाल डान्सरहरुको प्रतियोगिता थियो त्यो सुपर डान्सर । प्रतियोगिले …