Purna Shova Chitrakar गोकर्ण फोरेष्ट रिसोर्टको गल्फ खेल मैदान, जुन ४७० एकडमा फैलिएकोछ । यो दक्षिण एशिया कै उत्कृष्ट मध्येको मानिन्छ ।The golf course of Gokarna Forest Resort, which is spread over ... + 2 more
Purna Shova Chitrakar गोकर्णको यो मन्दिर भक्तपुरको चाँगु नारायणको ताका बनेको हुनु पर्दछ । रुप रँग एउटै देखिन्छ । पुर्खाहरुको मेहनतले बनेको यी बहुमुल्य मन्दिरहरु हाम्रो पालामा आईपुग्दा जोगाउन पनि गाहारो भएको देखिन्छ ... + 19 more
Purna Shova Chitrakar जति हेरे पनि नअघाउने पुरानो नेवारबस्ती पनौती । काभ्रे जिल्ला ।Panauti, a Newar village in Kavre district + 28 more
Purna Shova Chitrakar ईचंगुको डाँडाबाट देखिने रात्रिकालीन काठमाडौँ ।Night view of Kathmandu from Ichangu Hill + 7 more
Purna Shova Chitrakar मैले सुनेको खोकना र मैले देखेको खोकना, ललितपुर ।Photo: Khokana, Lalitpur . + 10 more