Purna Shova Chitrakar आलोचना र प्रशंसा म मान्दछु आलोचना खस्रो हुन्छरुखो हुन्छतर उनिर्दयी हुँदैन सोचे जस्तो ।***कहिले मान्छेहरुको लागि उहोशियारी पूर्वक पाईला चाल्न सिकाउनेपथ प्रदर्शक बनी दिन्छकहिले मान्छेहरुको ...
Purna Shova Chitrakar सिप्लीकान (Crateva nurvala) सिप्लीकान (Crateva nurvala) नेपालको पहाडी भागमा पाईने एक बनस्पति हो । यो केहि तीतो हुन्छ । नेपालमा यो तरकारी या अचारको रुपमा विभिन्न किसिमको परिकार तयार पारेर खाने चलन छ ...
Purna Shova Chitrakar मेरो डायरीमा क.जिवराज आश्रीतः सन्दर्भ जेष्ठ ३ आज जेष्ठ ३ गते । लकडाउनको चवन्नऔं दिन । आज मात्र कोरोनाबाट प्रभावित एकजना सुत्केरी महिलाको मृत्युको खवरले सिंगो मुलुकलाई झस्काएकोछ । सत्ताईस बर्ष पहिले आजको दिन जननेता मदन भण्डारी ...