Purna Shova Chitrakar सफाई मजदूर विच संगठन गर्दाका केहि सम्झनाहरू पुरानो कुरा भनेर मैले विर्सन पनि खोजेकी थिएँ । खाली पुरानै मात्र कुराले नयाँ समयमा नयाँ चुनौतीहरूलाई सामना गर्न ठोसै भूमिका नखेल्न पनि सक्छ । राजनीति गर्ने तरिकाहरू फेरिई सकेकाछन् ...