Purna Shova Chitrakar Surroundings of rafting spot at Sunkoshi River in Sindupalchok district + 6 more
Purna Shova Chitrakar पार्टीमा छाता हरायो पूर्णशोभा चित्रकारश्याम प्रसाद शर्माको समूहमा आवद्ध भई राजनीतिक काम गरेको बेला निकै कडा अनुशासनको पालना गर्नु पर्दथ्यो । उच्च बिचार र सरल जीवन भन्ने गर्दथ्यौं । म काठमाडौंको मध्य ...
Purna Shova Chitrakar काठमाडौंबाट ४२ किलोमिटर टाढा काभ्रे जिल्लाको पाँचखालमा अवस्थित पलाञ्चोक भगवतीको मन्दिर प्रख्यात मन्दिर मध्येको एक हो । अरनिको राजमार्गको साईडरोडबाट करीब १० किमि मोटरको बाटो हिँडे पछि मन्दिरमा पुग्दछ … + 6 more
Purna Shova Chitrakar काभ्रे जिल्लाको पाँचखालमा एक कालिकाको मन्दिर रहेकोछ । यो मन्दिरलाई पलाञ्चोक भगवतीको मन्दिर भन्दा पुरानो र पलाञचोक भगवतीको जेठी दिदी मानिंदो रहेछ । हामी त्यहाँ पुग्दा सुनसान थियो । एक ... + 3 more
Purna Shova Chitrakar काभ्रे जिल्लाको केराघारी पाँचखाल नगरपालिकास्थित मूल सडकको छेवैमा एक खुवा पसल रहेको छ । हामी त्यहाँ पुग्दा राधा तिम्सिना पसलमा थिईन् । उनले आफ्नो फोटो र पसल सामाजिक सन्जालमा राख्न ... + 3 more
Purna Shova Chitrakar हरेक दिन काठ्माडौंको दक्षिण दिशामा हरियो अग्ला पहाडमुनि रहेको घना बस्ती भित्रको मन्दिर कस्तो होला भन्ने कौतुहलता जागेको बन्दाबन्दीको समयदेखि हो । पहिले पहिले किर्तिपूरमा धेरैपल्ट गएको बेला पनि त्यो … + 25 more
Purna Shova Chitrakar बन्दाबन्दीमा फस्टाएको नयाँ व्यापार------------------------बुद्धपार्क स्वयम्भुको छेउको फुटपाथमा ससाना बोराहरु लाईन राखेर गेडागुडी, अदुवा, लसुन र अरु मसला बेच्ने एक व्यापारी थिए । उनले धेरैजसो सामानहरु … + 3 more
Purna Shova Chitrakar मेरो बाल्यकालसङ्ग जोडिएको एउटा धार्मिकस्थल, कङ्केश्वरी-----------------------------------------म सानोछँदा काठमाडौंको हरेक महिना आउने चाडबाड, जन्मदिन र बिशेष भाकलमा पुजाआजाको लागि घरको दैलोको कुमार, … + 12 more