load previous chats
Dipendra
@dipendra is onlineoffline
Friend(s)
Follower(s)
About @dipendra
Hi there, I'm Dipendra and I joined Naya 2014-01-29T19:25:26Z.
0 total uploads by @dipendra
@dipendra has not uploaded any attachments yet!
Collections created by @dipendra
@dipendra has not created any collections yet!
Dipendra posted an update
2018-12-10T12:42:11.008Z

जर्मनीमा एउटा उखान छ, ‘नाङ्गो मानिसले कसैलाई लुगा दियो भने सम्झिनुहोस्, त्यहाँ केही गडबड छ ।’ वर्तमान समय उपरोक्त उखान आफ्नो औचित्य विस्तार गर्दै नेपालसम्म आइपुगेको छ । निर्वाचनपूर्व दुई कदम अगाडि, निर्वाचनपश्चात् एक कदम पछाडि र चौतर्फी असफलतापछि पछाडि नै पछाडि पुगेको अङ्कगणितीय वाम सरकार आफ्नै जालमा फस्दै छ । जनताको भावनासँग एकाकार हुँदा प्राप्त संसदीय सफलतापछि हौसिएको सिंहदरबार अनुपयुक्त झमेलामा फस्न पुग्दा बुद्धिजीवीलाई थला पार्ने चेतावनी दिने केटौले लफ्बाजीमा ओर्लिएको छ । सर्वत्र ...
Via:
1
Liked 3 0
Dipendra posted an update
2018-12-03T10:38:26.042Z

पुर्व प्रधानमन्त्री देउवाले चौथो पटक सिंहदरवारको कुर्सी प्राप्त गरेसँगै ज्योतिषको हवाला दिंदै आफु सात पटक प्रधानमन्त्री बन्ने बताए । ज्योतिष माथी भर नपर्ने जनता र काम प्रती आफ्नो अटुट आस्था र विश्वास जाहेर गर्ने वर्तमानका प्रधानमन्त्री देउवा कथनलाई उडाउँथे । पटक पटक कुर्सीमा पुग्न ज्योतिषको भरपर्ने कला होस कि सस्तो मिडियावाजी गर्दै आम जनतामा भ्रम छर्ने काम होस । दुबै सामन्तवादकै रुप हुन भन्ने कुरा कुर्सी नसामा देउवा उडाउँनेहरुले भुल्न पुगे । नेपालमा सामान्तवादको जग अनेकौं ...
Via:
1
Liked 2 0
Dipendra posted an update
2018-11-26T15:14:41.181Z

देश समृद्धिमय छ । स्थानिय , प्रदेश र केन्द्र सरकारमा नेकपा छ । जनता छन । घटदो आषा छ । उमंग हराउँदै छ । करिब सात लाख कार्यकर्ता परिचय खोज्दै छन । स्थायी समिती आफ्नो अस्तित्व खोज्न अल्छी मान्दै छ । केन्द्रीय कमिटी साक्षी बस्न नपाएर मर्माहत छ । पोलिटब्युरो मंसिर लागेको केटी जस्तो कहिले , कस्तो केटा माग्न आउँछ भन्दै उत्सुक हुने युवतीको हालत कुर्दै छ । वाम झुकाब राख्ने समग्र समर्थक , शुभेच्छुक ...
Via:
1
Liked 1 0
Dipendra posted an update
2018-11-24T10:37:06.002Z

राजनीतिक आन्दोलनको दौरान मानिसलाई उत्तेजित गर्न वा उनीहरूलाई केही हुँदै छ भन्ने भ्रम पार्न नाम फेर्ने चलन विश्वभर चलेका अनेकौँ उदाहरण पाइन्छन् । सन् १९१७ को अक्टोबर क्रान्ति सम्पन्न हुनासाथ सेन्ट पिटर्सबर्गको नाम परिवर्तन गर्दै लेनिनग्राद राखियो । रुसी समाजवादी सत्ताको पतनसँगै सेन्ट पिटर्सबर्ग नै रहन गयो । रुसी राजनीतिमा स्टालिनको उदयसँगै स्टालिनग्राद राखियो भने स्टालिनको निधनसँगै ख्रुश्चेभले स्टालिनग्रादलाई बोल्गाग्राद बनाइदिए । कम्पुचिया कम्बोडिया र बर्मा म्यानमार बनेजस्तै भारतीय शहर बम्बई मुम्बई र मद्रास चेन्नई ...
Via:
1
Liked 1 0
Dipendra posted an update
2018-11-19T17:02:12.457Z

बिक्रम सम्वत २००६ साल देखी जनतालाई देखाएको सपना साकार मार्ने संसदिय अंकगणित सहित सिंहदरवारको कुर्सी प्राप्त गर्न सफल वाम सरकार नौं महिना पुरा गर्दैछ । अत्यन्त ठुलो जनादेशको साथ जनताको अपेक्षा पुरा गर्ने दायित्व बोकेर लम्केको सरकार कहिँ कतै पुग्ने संकेत समेत देख्न पाइएको छैन । शान्ती , स्थिरता , बिकास मात्र हैन समृद्धि नै ल्याउने महा अभियानमा लम्केको सरकारबाट मुलुकको राजनीति सही दिशामा प्रस्थान गर्ने जनअपेक्षा दिन प्रती दिन ओरालो लाग्दै छ । अस्थिरताको ...
Via:
1
Liked 3 0