load previous chats
Dipendra
@dipendra is onlineoffline
Friend(s)
Follower(s)
About @dipendra
Hi there, I'm Dipendra and I joined Naya 2014-01-29T19:25:26Z.
0 total uploads by @dipendra
@dipendra has not uploaded any attachments yet!
Collections created by @dipendra
@dipendra has not created any collections yet!
Dipendra posted an update
2017-08-15T16:45:28.279Z

नेपाली प्रजातन्त्रलाई मास्न प्रचण्डको आदेश मान्दै बाबुरामले अंग्रेजी भाषामा दिल्ली दरबारमा निबेदन चढाए । नेपालीको भागमा हिंसा र दिल्लीलाई नेपालको सार्बभौमसत्ता बुझाउने निबेदनलाई दिल्लीले स्वीकार गर्दै हुर्काएको माओबादी ध्वसंले नेपाली वंशबादको राजतन्त्रलाई षडयन्त्रपूर्वक म्युजियममा पुर्याउन सफल भयो । नेपालको सार्भभौम सत्ता आफूले लिंदै सिंहदरबारमा लम्पसारबादीहरुलाई बिराजमान गराउँने भारतिय मनसुवा ओलीको कारण केही समय धक्का खानुले लोकतन्त्रलाई अपाङ्ग बनाउँने खेल जोडतोड साथ खेलिदैछ ।ओलीलाई बिदा दिने नाममा लम्पसारबादीहरुको सबैखाले कर्तुतले माफी पाउने बर्तमान अवस्थामा नयाँ वंशबादलाई ...
Via:
1
Liked 2 0
Dipendra posted an update
2017-08-08T05:30:27.907Z

केही समय पहिला देशको प्रधानमन्त्री साझा सवालमा सडक दुर्घटनालाई लिएर आफ्नो निरिहता प्रकट गर्दै थिए । प्रधानमन्त्रीको आसय बुझ्दा उनी सडक दुर्घटनालाई स्वभाबिक मानी रहेको प्रष्ट झल्कन्थ्यो । बिकसित देशले सडक दुर्घटनालाई स्वभाबिक मान्दैन तर भबितब्य भने मान्दछ । तिनै प्रधानमन्त्री केही दिन पहिला सडक निरिक्षण गर्ने बहानामा मुग्लिङ नारायणगढ बिस्तारित सडक खण्डमा देखा परे । आफ्नो भित्री उदेश्य भरतपुर निर्बाचनमा प्रचण्ड पुत्री रेणुलाई जिताउनु रहे पनि नेपाल सरकारका सम्बन्धित कर्मचारीलाई मुग्लिङ नारायणघाट सडकखण्ड छिटो ...
Via:
1
Liked 2 0
Dipendra posted an update
2017-08-04T11:18:57.229Z

संबिधान सभाको दोश्रो निर्बाचन ताका काँग्रेस एमालेका उम्मेदवारहरु जनताको घरदैलोमा अमुल्य मत माग्ने क्रममा भन्दैथिए । बिगतमा भएका थुप्रै नराम्रा कामहरु नदोरिने र सकेसम्म जनताको पक्षमा राम्रो काम गर्ने बाचा कसमले पग्लिएका मतदाताले उनीहरुलाई संबिधान निर्माणको भारी बोकाइ दिए । जनतासंग गरिएको बाचा कबुल बिर्सदै संबिधान जारी गर्नासाथ सत्ता लिप्साले पुरानै बाटो पछ्याएका राजनैतिक दलहरुको पछिल्लो गतीबिधी पछी राजनैतिक दलहरुको मौलिक चरित्रमा फरकपन नदेखीएको महशुसगर्न बाध्य भएका छन । राजनैतिक स्थीरता कायम राख्दै नबनिर्मित ...
Via:
1
Liked 1 0
Dipendra posted an update
2017-08-02T05:10:07.903Z

भारतिय लोकतन्त्रको अँध्यारो अनुहार बिहार कुनै समय नेपाल र भारतमा नकारात्मक उदाहरणको निम्ती प्रख्यात बनेको थियो । सबै चुनौतीको डटेर सामना गदै एक कुशल इन्जीनियर र बिकाशबादी नेता नितिश कुमारको नेत्रीत्वमा बिहारले आफूमाथी लागेको दाग पखाल्न सफल हुँदै थियो । पहिलो पटक जन्मिँदा केवल ७ दिनको मुख्यमन्त्री बन्न सफल नितिश अनेकौं बाधा पन्छ्याउँदै ५औं पटक मुख्यमन्त्री बन्दैगर्दा बिहारले राजनैतिक स्थीरता र आर्थिक छलाङ एकैपटक मार्ने अडकल गरिएको थियो । सन २०१८ अन्त र २०१९ मा ...
Via:
1
Liked 2 0
Dipendra posted an update
2017-07-25T11:36:10.430Z

नेपाल राजनैतिक रुपले अस्थीर मुलुक थियो , छ र हुँदैछ भन्ने तथ्यसंग सबै देशबाशी कुनै न कुनै रुपले सहमत छन । अस्थीरताको कारण खोजी गर्नुपर्ने निकाय आफैमा बिभाजीत रहेको बर्तमान समयमा अप्नाइएको समाधान नै अस्थीरताको कारण बनीरहेको जगजाहेर नै छ । । नेपाल किन अस्थिर मुलुक बन्यो वा बनाईयो ? नेपाललाई अस्थीरता तर्फ धकेल्ने कारणहरु के के हुन ? बर्तमानको समस्याबाट पारपाउने उपायहरु के हुन सक्लान ? नेपाली जनता आँतुरता पूर्वक हेरीरहेका र पर्खीरहेका छन ...
Via:
1
Liked 2 0